दाना सव–स्टेशन निर्माण अन्तिम चरणमा (फोटो र भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन १ गते ।     अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन दाना सवस्टेशन निर्माणको कार्य अन्तिमचरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभीए क्षमताको कालिगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत दानामा सवस्टेशन निर्माण गर्न लागेको हो । सवस्टेशनको करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आगमी दुईमहिना भित्र सवस्टेशनमा विद्युत … Continue reading दाना सव–स्टेशन निर्माण अन्तिम चरणमा (फोटो र भिडियोसहित)